बीमकले जोखिम धारण गर्ने अंश भन्दा बढी अंशको पुनः बीमा गर्ने व्यवसाय सम्झनु पर्छ ।
वीमा कम्पनीहरुको सजिवता नै पुनर्वीमा हो । वीमा कम्पनीले आफ्नो क्षमता भन्दा बढीको जोखिमलाई पुनर्वीमा कम्पनीमा हस्तान्तरण गर्दछ र आफ्नो कम्पनीलाई सधै जीवन्त राख्न सफल हुन्छ ।